Latest Updates :

खसी खसीनि काण्डपछि नेपाल आएकी आशिका तामाङ जीम हलमा यस्तो अवस्थामा भेटीइन्

SHARE THIS POST :
जर्मनबाट नेपाल आएकी अभिनेत्री आशिका तामाङ जीम हलमा भेटिएकी छन् । उनले आफुलाई फिट राख्नको लागि जीम आउने गरेको बताएकी छन् । जर्मनीमा रहँदा पनि नियमित जीम जानेको गरेको बताएकी आशिकाले अब थप कसरत गर्ने बताएकी छन् ।

चलचित्र ‘सुश्री’मा अभिनय गरेपनि खासै चल्न नसकेकी आशिका पछिल्लो समय जर्मनीमा बस्दै आएकी थिइन् । उनले जर्मनमा रहँदा पनि नेपाली पन र नेपाली चलचित्रलाई धेरै मिस गरेको बताईन् ।

बितेको दशैँको पुर्वसन्ध्यामा उनले सार्वजनिक गरेको एउटा भिडियो निकै भाइरल भएको थियो । उनले भिडियो ‘खसी खसीनि’ शब्द प्रयोग गरेकी थिइन् । त्यही शब्दकै कारण उनी एकाएक भाइरल भएकी थिइन् । थप जानकारीको लागि भिडियो :जर्मनबाट नेपाल आएकी अभिनेत्री आशिका तामाङ जीम हलमा भेटिएकी छन् । उनले आफुलाई फिट राख्नको लागि जीम आउने गरेको बताएकी छन् । जर्मनीमा रहँदा पनि नियमित जीम जानेको गरेको बताएकी आशिकाले अब थप कसरत गर्ने बताएकी छन् ।

बितेको दशैँको पुर्वसन्ध्यामा उनले सार्वजनिक गरेको एउटा भिडियो निकै भाइरल भएको थियो । उनले भिडियो ‘खसी खसीनि’ शब्द प्रयोग गरेकी थिइन् । त्यही शब्दकै कारण उनी एकाएक भाइरल भएकी थिइन् । थप जानकारीको लागि भिडियो :

जर्मनबाट नेपाल आएकी अभिनेत्री आशिका तामाङ जीम हलमा भेटिएकी छन् । उनले आफुलाई फिट राख्नको लागि जीम आउने गरेको बताएकी छन् । जर्मनीमा रहँदा पनि नियमित जीम जानेको गरेको बताएकी आशिकाले अब थप कसरत गर्ने बताएकी छन् ।

चलचित्र ‘सुश्री’मा अभिनय गरेपनि खासै चल्न नसकेकी आशिका पछिल्लो समय जर्मनीमा बस्दै आएकी थिइन् । उनले जर्मनमा रहँदा पनि नेपाली पन र नेपाली चलचित्रलाई धेरै मिस गरेको बताईन् ।

बितेको दशैँको पुर्वसन्ध्यामा उनले सार्वजनिक गरेको एउटा भिडियो निकै भाइरल भएको थियो । उनले भिडियो ‘खसी खसीनि’ शब्द प्रयोग गरेकी थिइन् । त्यही शब्दकै कारण उनी एकाएक भाइरल भएकी थिइन् । थप जानकारीको लागि भिडियो :जर्मनबाट नेपाल आएकी अभिनेत्री आशिका तामाङ जीम हलमा भेटिएकी छन् । उनले आफुलाई फिट राख्नको लागि जीम आउने गरेको बताएकी छन् । जर्मनीमा रहँदा पनि नियमित जीम जानेको गरेको बताएकी आशिकाले अब थप कसरत गर्ने बताएकी छन् ।

चलचित्र ‘सुश्री’मा अभिनय गरेपनि खासै चल्न नसकेकी आशिका पछिल्लो समय जर्मनीमा बस्दै आएकी थिइन् । उनले जर्मनमा रहँदा पनि नेपाली पन र नेपाली चलचित्रलाई धेरै मिस गरेको बताईन् ।

बितेको दशैँको पुर्वसन्ध्यामा उनले सार्वजनिक गरेको एउटा भिडियो निकै भाइरल भएको थियो । उनले भिडियो ‘खसी खसीनि’ शब्द प्रयोग गरेकी थिइन् । त्यही शब्दकै कारण उनी एकाएक भाइरल भएकी थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger