अनुसन्धानका अनुसार यो घटना आकाशमा उडिरहेको विमान दुर्घटना भएर यति धेरै लाशहरु जमिनमा खसेको जनाएको छ । जुन जहाज ३१ हजार फिट माथि उडिरहेका अवस्थामा केही मानिसहरुले उक्त जहाज भित्र बम बिस्फोट गराएको खुलासा भएको थियो । त्यसपछि यात्रु र चालकदलसहित २४३ जनाको ज्यान गएको थियो ।
भने विमान २ टुक्रा भएको थियो । त्यसपछि उक्त विमानको टुक्राहरु जमिनमा आएर काम गरिरहेको ११ जनाको पनि ज्यान गएको थियो । सोही घटना इतिहासकै ठुलो दुर्घटनामा जम्मा २५४ जनाको ज्यान गएको थियो । जसकारण अहिले पनि त्यहाका मानिसहरु त्रसित रहेका छन् । जुन घटना ३० वर्ष पहिलेको हो ।
Post a Comment