उक्त भिडियोपछि कतिपयले भाइरल हुनका लागि गरेको नौटङ्की भनेर खिसी उडाएका थिए भने कसैले उनको कुराको प्रसंसा गरेका थिए। करिब ४ मिनेट लामो भिडियो पोस्ट गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा काम गरिसकेकी छिन्। उनले केही वर्ष अगाडि निर्माण भएको चलचित्र ‘सुश्री’मा आर्यन सिग्देलसँग अभिनय गरेकी थिइन्।
निर्मला पन्त हत्या र बलात्कारका दोषी पत्ता लगाउन आशिकाले जर्मनबाट कुकुर ल्याउंने भईन् (भिडियो )
सामाजिकमा सञ्जालमा केही समय अघि एउटा भिडियो खुब भाइरल भएको थियो । जर्मनीमा बस्ने आशिका तामाङले ‘टिकटक’ मा पोस्ट गरेको उक्त भिडियो सामाजिक सञ्जालमा रातारात भाइरल भयो। उक्त भिडियोमा उनले मासुका लागि जनावरको हत्या नगर्न आग्रह रोएकी थिइन् ।‘मासु खानुहोस्, तर खसी(खसिनी नमार्नुहोला,’ उनले आशु झार्दै भनेकी थिइन्, ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला ।’

Post a Comment