Latest Updates :

किम जोङ उनले डोनाल्ड ट्रम्पलाई गोली हानेर भुइंमा ढालेपछि…! (भिडियो सहित)


SHARE THIS POST :
 उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गरेको दृश्य यतिबेला निकै भाइरल बनेको छ ।

ट्रम्प र किमबिचमा शत्रुता नभएको बतारहंदा दक्षिण कोरियाको राजधानी सउलमा भने एक फिल्म सेटमा शत्रुता कायमै रहेको जस्तो दृश्य देखाइएको छ ।

शहरमा लगाइएको सेटमा किम हातमा पेस्तोल बोकेर उभिएका देखिन्छन् र ट्रम्प भुइँमा लडेका देखिन्छन् । त्यसपछि कोरियाली नेताका तर्फबाट एक क्याप्सन शो मस्ट गो अन लेखिन्छ ।

ट्रम्प र किमको यो प्रदर्शनीको खुबै चर्चा गरिँदैछ । सेट बनाउने कलाकार लिनले सेटको माध्यमले कस्तो वातावरणमा हामी बसिरहेका छौं भन्ने देखाउन चाहेको बताएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger