Latest Updates :

राजेन्द्र खड्गी भन्छन, ‘म करोडमा हिड्नेको छोरा हो, झुठो आरोप लगाएर फ़साइयो हेर्नुहोस भिडियो.....


SHARE THIS POST :
नेपाली चलचित्र जगतका बहुचर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव बेचबिखनको अभियोगमा केहि महिना अघि पक्राउ परेका थिए।
दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा पक्राउ परेका खड्गी अदालतको आदेश अनुसार साधारण तारिकमा रिहा भएका हुन्।
द्वन्द्व निर्देशक खड्गीलाई दुई महिनापछि पाटन अदालतले धरौटीमा रिहा गरेको थियो। उनले यसै प्रसङ्गमा बोल्दै भने,’मलाई झुठो आरोप लगाएर फसाइएको हो। म करौडौमा खेल्नेको छोरा हु।’ मलाई पैसाको कुनै कमी छैन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger