जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतक सारुमगरको पुर्खेउली घर साविक कोटवारा गागिस वडा नं. ७ तनहुँ भएपनि हाल उनी बाँकेको कोहलपर नगरपालिका वडा नं. ११मा बस्दै आएका थिए ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बुधवार दिउँसो सवा १ बजेतिर दाङको लमही नगरपालिका वडा नं. ८ को गणेशपुरमा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बसका चालक सारुमगरको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकका चालक सहित ट्रक र बस प्रहरीको नियन्त्रणमा छन् ।
Post a Comment