तुइनको पिलरको मुनि रात कटाउने सुकबहादुरले २० वर्ष देखि खोलाको बगर लाई आफ्नो घर बनेका छन् ।उनको तुइनको घ्रिनीले चेपेर १० ओटै औला बाङ्गो भएको छ । नेपाली नागरिकता बनाएपनि मुसाले टोकेर नागरिकता बिहिन भएका सुकबहादुर नेपाल सरकारको सामाजिक सुरक्षा भता बाट समेत बन्चित बनेका छन् । उनलाई यति सक्ति कहाँ बाट आउछ ?
९० बर्षका बृद्धाको ३० बर्ष देखि तुइन तान्दा तान्दै हात बाङ्गियो – सुक बहादुर चेपाङ्गको कथा (भिडियो)
वर्तमान नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्माको उद्घोष अनुसार गत वर्षनै देश भरि रहेको तुइन हटिसक्नु पर्ने हो । बिडम्बना धार्दिङ्गको चरौदी र गोरखा जोड्ने एउटा तुइनमा ९० बर्षिय सुक बहादुर चेपाङ्गले बिगत 30 वर्ष देखि मान्छे सहित समान तार्ने काम गरि रहनु भएको छ । आफ्नो एक अपाङ्ग छोरा पाल्ने पनि आफ्नै काधमा जिम्बेवारी लिएर एक जना मान्छे तारे बापत ५ \१० रुपया लिएर आफ्नो जिबिका चलाएका छन् ।

Post a Comment