हाईडोलिक चेकजाँच गर्नेक्रममा को २ त ६९७४ नं.का ट्याक्टरको ट्रली खसेर सहचालक ३१ बर्षिय दिपक राईको मृत्यु भएको हो । निर्माणका समाग्री लिएर धनकुटा बजारबाट मालबासे पुगेको को २ त ६९७४ ट्याक्टरको ट्रलीमा च्यापिएर ट्याक्टरका प्रहरीले जनाएको छ ।
मृतक राई पाख्रिबास नगरपालिका वडा नं ३ घर भई हाल मालबासे बस्दै आएका थिए । घटनापछि चायृएको धनकुटा नगरपालिका ९ बस्ने बर्ष ३१ बर्षिय चालक सन्दिप राई प्रहरी नियन्त्रणमा लिजिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले बताउनुभयो ।
Post a Comment