त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् ।
प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी पहिरोले दुख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।
डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका –६ गिरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
Post a Comment