Latest Updates :

पोखरामा ‘काउली बुढी’को उत्तेजक प्रस्तुती, यस्तो सम्म गरिन् काउलीले – हेर्नुस् भिडियो


SHARE THIS POST :
काउली बुढीको नामबाट चिनिएकी सन्ध्या बुढाले पोखरामा तहल्का मच्चाईन् । पोखरामा जारी तेस्रो काहुँ घरहरा महोत्सवमा आफ्नो प्रस्तुतीका राख्ने क्रममा दर्शकलाई मनोरंजन दिईन् । सामाजिक संजाल युट्यूबबाट बढी चर्चामा आएकी काउली बुढीले पोखरा पुगेर पनि जवानीका कुरा गर्न भ्याईन् ।

उनले बरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीसंग संगै बस्ने के के गर्ने सम्म भन्न भ्याईन् भने दर्शकको भीडमा समेत केटाहरु छान्दै बिहे गर्ने भन्दै बोको गनायो भन्न समेत भ्याईन् । केही दर्शकले त काउली बुढीसंग दोहोरी पनि गाउन प्रयास गरे तर काउलीले दोहोरी भने फिर्ता गरिनन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger