Latest Updates :

टिकटकबाट भाइरल जुम्ल्याहा दिदीबहिनी मिडियामा, अन्तर्वार्तामा यस्तो रमाइलो


SHARE THIS POST :
काठमाडौँ। सामाजिक सञ्जाल आजभोलि आफू भित्र लुकेका प्रतिभालाई अरुसामु देखाउने उचित प्लेटफर्म बनेको छन्। त्यसमध्ये अहिले चर्चामा रहेको एउटा सामाजिक सञ्जालको टिकटक। 

नेपाली चलचित्रका प्रायजसो कलाकारहरूले फुर्सदको समय यसमै बिताएको देखिन्छ। सेलिब्रेटी मात्र हैन अहिले सामान्य व्यक्तिहरू पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिभालाई देखाउँदै एक्कासि चर्चामा आउने गरेका छन्।

टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी हुन् प्रीश्मा खतिवडा र प्रिन्सी खतिवडा। हेर्नुस् उनीहरूसँग नयाँ नयाँ न्युज नेपालले गरेको कुराकानी। 
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger