बहु-चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गीतमा संगित सागर बिरहिको रहेको छ। निर्देशन/सम्पादन क्रान्ती केसिको छ भने उक्त भिडियोमा छायांकन अजय रेग्मिको रहेको छ।
बहु-चर्चित मोडल बिक्रम बुढाथोकी, हिमा थापा र सुरेन्द्रको अभिनय रहेको यस गीतलाई बजार ब्यबस्थापन भने ब्राण्डरुट ईन्टरटेनमेन्ट प्राली ले गरेको छ।
हेर्नुहोस‘जहाँ माया त्यहा संका’गीतको भिडियो :
Post a Comment