भिडियोमा एक व्यक्ति नदी किनारमा सेल्फी लिने क्रममा आफ्नो ज्यान नै गुमाउन पुग्छन्। ती व्यक्ति एक नदीको किनारमा रहेको माटोको ढिस्कोमाथि सुतेर सेल्फी लिइरहेका हुन्छन्, ठिक त्यतिनै बेला तीव्र बहावमा रहेको नदीले माटोको ढिस्को नै बढाउँदा उनी ती व्यक्ति नदीमा बेपत्ता हुन्छन्।
सेल्फी खिच्ने क्रममा यसरि गयो ज्यान ( भिडियो सहित )
पछिल्लो समय सेल्फी मोह हावा जस्तै गरी फैलिरहेको छ। मानिसहरु जोखिम मोलेरै सेल्फी लिन्छन्। नेपालमा मात्रै नभैर विश्वभर नै सेल्फी मोह बढ्दै गएको छ। यही सेल्फी मोहका कारण धेरैले अकालमा ज्यान पनि गुमाएका छन्। सेल्फी मोहकै कारण प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउँदै आएका छन्। यस्तै भिडियो यतिबेला समाजिक संजालमा भाइरल भएको छ।

Post a Comment