२५ बर्षीय युवक एड्रिन होयर र उनकी आमा २३ बर्षीया स्टफन वाटरसन पक्राउ परेका हुन्। कारको सिटमा बसेका बालक अफ्ठेरो भएपछि चिच्चाएका थिए।
सोहि कारमा सवार आमाका ब्वायफ्रेण्डले कुटपिट गरेपछि उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। बालक रोएपछि उनले धेरै झापट हानेका थिए र बालकलाई सिटमै फालेको प्रहरी समक्ष बयान दिएका छन्।
Post a Comment