मृतक गोर्खा आरुघाटका नारायण खड्का रहेका छन् । उनी एक सहकारीमा गार्डकारुपमा कार्यरत थिए । ड्युटी सकेर घर जाने क्रममा उनलाई कारले हानेको हो । बा ११ च २६७४ नम्बरको कारमा पर्बतको कुश्मा घर भइ भैँसेपाटी बस्दै आएका मोहनबहादुर क्षेत्री सवार थिए ।उनी कामको सिलसिलामा बिहाने चितवन हिँडेको बताएका छन् । बिहान हुस्सुले अगाडि नदेखिएको अवस्थामा पैदल खड्का गाडी देखेर दौडीएपछि घटना भएको बताइएको छ।धादिङमा कुखुरापालन लगायत व्यवसाय गर्दै आएका उनी हाल सातदोबाटो प्रहरीको नियन्त्रणमा छन् ।
दुखद ख़बर !!काठमाडौँमा कारको ठक्करले नारायण खड्का को मृत्यु
सानेपा हाइटमा कारको ठक्करले एकजना पैदल यात्रुको मृत्यु भएको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार दुर्घटना बिहान साढे ५ बजे भएको हो । घाइतेलाई प्रहरीले टाउको र कानबाट रगत बगेको अवस्थामा ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको बिहान ८:३० मा निधन भएको मिश्रले जानकारी दिए ।
मृतक गोर्खा आरुघाटका नारायण खड्का रहेका छन् । उनी एक सहकारीमा गार्डकारुपमा कार्यरत थिए । ड्युटी सकेर घर जाने क्रममा उनलाई कारले हानेको हो । बा ११ च २६७४ नम्बरको कारमा पर्बतको कुश्मा घर भइ भैँसेपाटी बस्दै आएका मोहनबहादुर क्षेत्री सवार थिए ।उनी कामको सिलसिलामा बिहाने चितवन हिँडेको बताएका छन् । बिहान हुस्सुले अगाडि नदेखिएको अवस्थामा पैदल खड्का गाडी देखेर दौडीएपछि घटना भएको बताइएको छ।धादिङमा कुखुरापालन लगायत व्यवसाय गर्दै आएका उनी हाल सातदोबाटो प्रहरीको नियन्त्रणमा छन् ।
मृतक गोर्खा आरुघाटका नारायण खड्का रहेका छन् । उनी एक सहकारीमा गार्डकारुपमा कार्यरत थिए । ड्युटी सकेर घर जाने क्रममा उनलाई कारले हानेको हो । बा ११ च २६७४ नम्बरको कारमा पर्बतको कुश्मा घर भइ भैँसेपाटी बस्दै आएका मोहनबहादुर क्षेत्री सवार थिए ।उनी कामको सिलसिलामा बिहाने चितवन हिँडेको बताएका छन् । बिहान हुस्सुले अगाडि नदेखिएको अवस्थामा पैदल खड्का गाडी देखेर दौडीएपछि घटना भएको बताइएको छ।धादिङमा कुखुरापालन लगायत व्यवसाय गर्दै आएका उनी हाल सातदोबाटो प्रहरीको नियन्त्रणमा छन् ।
Labels:
Featured
,
National News
Post a Comment