Latest Updates :

अमर बस्तीमा एक नवजात शिशुको शव गाडिएको अवस्थामा फेला


SHARE THIS POST :
झापाको बुद्धशान्ती-४ अमर बस्तीमा एक नवजात शिशुको शव गाडिएको अवस्थामा फेला पारिएको हो । इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार बिहान घास काट्न गएका स्थानीयले गाडेको अवस्थामा शिशुको खुट्टा देखेका हुन् ।

उक्त नवजात शिशु गाडेको वरिपरी रगत देखिएपछि अवैध गर्भ राखेर शिशु फालिएको हुनसक्ने बताइएको छ । प्रहरीका अनुसार शिशुको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चाल अस्पताल भद्रपुर लगिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger