हिजो बिहीबार प्रसारित भएको एपिसोडमा टप ६ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका छन्। त्यही प्रस्तुतको आधारमा नेपाल आइडलबाट एक जना प्रतिस्पर्धी बाहिरिने छन्।
हिजो प्रसारित नेपाल आइडलको एपिसोड ३१ मा राष्ट्रियता जगमगाउने एपिसोड भएको छ जसमा प्रतिस्पर्धीले राष्ट्रिय गीतमा आफ्नो प्रस्तुति दिएका छन् भने यस एपिसोडमा थुप्रै त्यस्ता व्यक्तिहरूको उपस्थित जनाएको थियो ।
ती मध्ये एक जोडी हुन् सिताराम कट्टेल (धुर्मुस र कुन्जना घिमिरे (सुन्तली)। यी दुई हस्ती गेस्ट बनेर आएका छन् नेपाल आइडलमा र प्रतियोगीहरूलाई निकै हौसला प्रदान गर्नुका साथै रमाइलो गरेका थिए ।
हेर्नस् भिडियोमा ...
Post a Comment