Latest Updates :

रोजगारीका क्रममा जोर्डन पुगेकी २० वर्षीय नेपाली युवतीले गरिन् आत्महत्या !


SHARE THIS POST :
वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन्। जोर्डनमा आत्महत्या गर्नेमा सिन्धुपाल्चोककी २० वर्षीय सरिता रसाइली रहेकी छन् । उनी क्लासिक कम्पनीमा कार्यरत थिइन् ।

उनले गत नोभेम्बर २४ तारिख बिहान करिब ५ः३० बजे आत्महत्या गरेकी हुन्।उनको पोस्टमार्टम रिपोर्टपछि उनले आत्महत्या गरेको जोर्डन पुलिसले बताएको छ।

उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन। घटना भएपछि जोडर्न पुलिसले रसाइली शव हेर्न नदिएपछि क्लासिक कम्पनीमा नेपालीहरुले आन्दोलन पनि गरेका थिए। –

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger