भिडियोमा डान्स गरिरहेकी बालिका एक्कासी रोकिन्छिन् । लगत्तै उनी जमिनमा ढल्छिन् । भारतीय मिडियाहरुले लेखेअनुसार सुरुमा त्यहाँ भएका दर्शकहरुले उनी बेहोस भएको सम्झेका थिए । उनलाई तत्काल अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । ती बालिकाको नाम अनिशा शर्मा भएको बताइएको छ । उनी तेस्रो क्रमकी प्रतियोगी थिइन् । डाक्टरले उनको मृत्युको कारण तीव्र गतिको हर्ट एट्याक भएको बताएका छन् जसका कारण उनको तत्कालै मृत्यु भयो । हेर्नुहोस् उनको मृत्युको लाइभ भिडियो –
स्टेजमा हाँस्दै नाचिरहेकी बालिका ५ सेकेण्डमै परलोक, क्यामेरामा रेकर्ड भयो सबै घटना
मुम्बइ। एक नृत्य प्रतियोगितामा जीतको उद्देश्यसहित स्टेजमा उत्रिएकी १३ वर्षकी बालिका मृत्युसँग हारिन् । भारतीय जनता पार्टीले आयोजना गरेको एक प्रतियोगितामा ती बालिका चर्चित डान्सर सपना चौधरीको गीतमा नाच्नको लागि गएकी थिइन् । नृत्यकै क्रममा उनी अचानक जमिनमा ढलिन् र उनको मृत्यु भयो । उनको मृत्यु भएको यो सबै घटना क्यामेरामा रेकर्ड भएको छ । त्यहाँ उपस्थित दर्शकले उनको नृत्यको भिडियो बनाइरहेका थिए । संयोगले उनको मृत्यु पनि भिडियोमा रेकर्ड भएको हो । अहिले भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
भिडियोमा डान्स गरिरहेकी बालिका एक्कासी रोकिन्छिन् । लगत्तै उनी जमिनमा ढल्छिन् । भारतीय मिडियाहरुले लेखेअनुसार सुरुमा त्यहाँ भएका दर्शकहरुले उनी बेहोस भएको सम्झेका थिए । उनलाई तत्काल अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । ती बालिकाको नाम अनिशा शर्मा भएको बताइएको छ । उनी तेस्रो क्रमकी प्रतियोगी थिइन् । डाक्टरले उनको मृत्युको कारण तीव्र गतिको हर्ट एट्याक भएको बताएका छन् जसका कारण उनको तत्कालै मृत्यु भयो । हेर्नुहोस् उनको मृत्युको लाइभ भिडियो –
भिडियोमा डान्स गरिरहेकी बालिका एक्कासी रोकिन्छिन् । लगत्तै उनी जमिनमा ढल्छिन् । भारतीय मिडियाहरुले लेखेअनुसार सुरुमा त्यहाँ भएका दर्शकहरुले उनी बेहोस भएको सम्झेका थिए । उनलाई तत्काल अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । ती बालिकाको नाम अनिशा शर्मा भएको बताइएको छ । उनी तेस्रो क्रमकी प्रतियोगी थिइन् । डाक्टरले उनको मृत्युको कारण तीव्र गतिको हर्ट एट्याक भएको बताएका छन् जसका कारण उनको तत्कालै मृत्यु भयो । हेर्नुहोस् उनको मृत्युको लाइभ भिडियो –
Labels:
Featured
,
National News
Post a Comment