फेवातालमा खसेर एक युवक बेपत्ता
पोखराको पर्यटकीय स्थल फेवातालमा एक युवा डुवेर बेपत्ता भएका छन। काठमाण्डौं ताँहाचलबाट पोखरा घुम्न आएका १९ बर्षीय रोजन श्रेष्ठ प्याडल बोर्डबाट सेल्फि खिच्न खोज्दा फेवातालमा डुबेर बेपत्ता भएको कास्कीका प्रहरी प्रवत्ता रविन्द्रमान गुरुङले बताए ।…
Post a Comment