अशोक दर्जी हाल काठमाण्डौ मा अध्यानरत छन भने उनको परिवारमा आमा र बहिनि अहिले झापाकै दमकमा रहेको घरमा छन । अशोक दर्जीको बुवा पनि काठमाण्डौ मा नै काम गर्ने भए पछी परिवारमा झनै खुशी छाएको छ । त्यस्तै अशोक दर्जीको बहिनिले पनि अशोक दर्जीको गित चौरीको चाम्रो छुर्पी बोलको गित गाएकी छिन । उनले सकी नसकी दाईको गित चौरीको चाम्रो छुर्पी बोलको गित गाउन कोसिश गरेकी छिन । मेरो अनलाईन टिभीको एक बिशेष अन्तर्वार्तामा अशोकको बहिनीले धन बिनाको मन ठुलो कि मन बिनाको धन ठुलो बोलको गित लगाएत भर्खरै बजारमा आएको नयाँ गित पनि गाएकी छिन । हेर्नुहोस यो भिडियो
अशोकको घरमा पुग्दा , बहिनीले गाईन चौरीको चाम्रो छुर्पी ( भिडियो सहित )
मेरो अनलाईन टिभीका विश्व लिम्बु झापामा रहेको अशोक दर्जीको घर हेरेका छन । अशोकको घरमा पुगेर अशोकको परिवारलाई भेटेका छन भने अशोकको आमासंग केहि भलाकुसारी गरेका छन। त्यस्तै अशोक दर्जीको बुवा काठमाण्डौमा एअरपोर्ट मा काम गर्न थालेका छन । अशोकको दोश्रो गित बजारमा आए पछी धेरै नै चर्चा बटुलेको छ। अशोक दर्जी र उनको परिवारको जिबन एक वर्ष अगाडी र एक वर्ष पछाडीमा धेरैनै फरक देखिएको छ । उनीहरुको जिबनशैली अहिले फेरिएको छ ।

Post a Comment