क्रिसमसको दिनमा भएको यो घटना घरमै रहेको सिसिटिभी क्यामरामा कैद भएको हो। अस्वथ र शरीर धेरै नचलाउँन सक्ने हजुरआमा उभिन खोजिरहेकी हुन्छिन् तर उनले बारम्बार भुईंमा लडाएका छन्।
हजुर आमालाई सहयोग गर्न राखिएका युवकले सहयोग गर्नुको सट्टा क्रुर ब्यवहार देखाएको परिवारका सदस्यले पनि सिसिटिभी फुटेजबाट थाहा पाएका थिए।
Post a Comment