Latest Updates :

आफ्नो आमालाई छोराले यसरी मारे, आमाको भूतले तर्साउँदा घरमा कोही बस्दैनन् भिडियो हेर्नुहोस


SHARE THIS POST :
गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका वडा नं. १ सपुङ्गेका एक व्यक्तिले आफ्नै ६४ बर्षिय आमालाई पिटेर मारेका छन् । प्यारलाईसिस् रोगले थला परेकी आमा बबि बिश्वलाई छोरा राजेश बिश्वले निर्धात कुटेर हत्या गरेका हुन् ।

राती आमाको मृत्यु भएपछि बिहानै आमा बितेको भन्दै राजेश गाउँमा गए । उनीसंगै १७ जना मलामीहरुले शबलाई शदखत गर्न दरौदी किनारमा लगे ।

शब जलाउने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीहरुले नियन्त्रणमा लिए । अभियुक्त राजेश सहित १७ जना मलामीहरुलाई समेत नियन्त्रण गरि प्रहरीले अनुसन्धान गरेको थियो ।

हामी उक्त गाउँमा घटनाको बास्तबिकता बुझ्न जाँदा १२ जना मलामी छुटीसकेको थिए भने अभियुक्त राजेश विश्व सहित ४ जना अझै प्रहरी नियन्त्रणमा थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger