उनिहरुमा बढेको जनचेतनाका कारण नै आफ्ना समस्याहरु बाहिर ल्याउन सक्ने भएका छन । यति भनिरहदा हिंसा सहेका जति सबै महिला बाहिर आएका छन भन्न खोजिएको होईन ।
पहिलेको तुलनामा महिलाहरुमा हिंसा सहनु हुदैन भन्ने चेतना बढेको छ ।तर पछिल्लो समय फेरी एक महिलालाई अर्को पिडा थपिएको छ,एक नेता संग
बिबाह गरेको बर्ष दिन बित्न नपाउदै श्रीमती छाडेर भागेपछि पिडित सबिना उप्रेती मिडियामा आएकी छिन उनि संग गरिएको यो मार्मिक पीडादायी कुराकानी हेर्नुहोस:
Post a Comment