अपहरण र हत्या सोही गेष्ट हाउसमा सवारी चालकका रुपमा कार्यरत महेन्द्र एसके (सार्की)ले तलबमा भएको विवादका कारण हत्या गरेको हो ।सवारी चालक सार्की एक महिनादेखि उक्त गेष्ट हाउसमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए ।‘धेरै अनुसन्धान बाँकी नै छ, प्रारम्भिक अनुसन्धानमा रिसले हत्या गरेको स्वीकार गरेको छ, अपहरण, शरीर बन्धकपछि हत्यामा मुद्दा चल्छ’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भने ।मालिकले गालीगलौज गर्ने, बालकले पनि घृणा गर्ने र प्रविणसँग जागीर र तलबका विषयमा विवाद भएपछि आवेगमा हत्या गरेको सार्कीले स्वीकारेको उनले बताए उनले मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका ६ः४५ बजे नागर्जुनको जङ्गलमा लगेर नाक, मुख थुुनी घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ ।त्यसपछि होटलमा आएर उनले बालकको खोजतलासमा सहयोग गरेकोसमेत प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बालकको शव फेला परेको थियो ।
आठ वर्षीय बालक कुँवरको हत्या गर्ने सार्की लाइ दिइयो यस्तो सजाय
गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कँुवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ ।मङ्सिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि फाल्ने सार्कीलाई सोमबार जेल चलान गरिएको हो ।महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेश भएकामा अदालतको आदेशानुसार सार्कीलाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए।मङ्सिर ११ गतेदेखि हराएका बालक प्रयासको शव महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मङ्सिर १३ गते सामाखुशी म्हैपी पुलमुनि भेटाएको थियो । सार्की स्वस्तिक त्रिवेणी गेष्ट हाउसका चालक हुन् काठमाडौँ । गोंगबुका आठ वर्षीया बालक प्रयास कुँवरको अपहरण र हत्या तलबको विवादले भएको प्रारम्भिक छानबिनमा खुल्न आएको छ ।प्रहरीका अनुसार गोंगबुस्थित त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयासको

Post a Comment