समाजका लागि एक उदारणीय विवाह रहेको कारण भाइरल भएका यी नवदम्पतिलाई हालै ज्यान मार्ने धम्की आएको छ। देश विदेशबाटै चर्चा परिचर्चा बटुलिरहेका लेखबहादुर यतिबेला निकै तनाबमा छन्। लेखबहादुर मोक्तान भन्छन्, ‘मैले एक अन्तर्वार्ता दिएपछि मलाई बखततेको बारेमा गलत नबोलदिनुहोला नत्र मदन भण्डारी र निर्मला पत्नको हत्या गरेको जस्तै गरी मार्छु भनेर कमेन्ट मै धम्की आयो।’ उनले थपे, ‘मैले अन्तर्वाताको क्रममा बखतलाई काठमाडौँमा टिकाएर जागिर र म्युजिक भिडियोमा लाने मै हु भनेको थियो जुन सत्य हो।’
बखत र प्रतिभाबारे बोल्दा भाइरल जोडीलाई ज्यान मार्ने धम्की….(पुरा भिडिओ हेर्नुहोश)
होचा पुड्का संघका महासचिव लेखबहादुर मोक्तान र उपाध्यक्ष रुकमनी खड्काको गत साता भव्यरुपले विवाह सम्पन्न भएको थियो। यसरी सार्वजनिक स्थलमा छोटो कद भएको जोडीको विवाह भएको यो पहिलोपटक हो। अन्तरजातीय विवाह भए पनि परिवारका सदस्यहरु निकै खुशी छन्।

Post a Comment