एक युट्युब च्यानलसँगको कुराकानीमा उक्त समूहका सदस्यले आफूहरू नेपालमै केही गर्ने भनेर लागिपरेको बताएका छन्। ‘हामी विभिन्न प्रोजेक्टहरू लिएर आउने छौ। त्यसको लागि छलफल जारी छ। दर्शकको सपोर्ट भयो भने अरू प्रोजेक्ट ल्याउने छौ।’
कुराकानीको क्रममा उनीहरू आफ्नो समूहलाई ‘कार्टुन्ज क्रु’सँग तुलना नगर्न आग्रह गरेका छन्। हेर्नुस् उक्त डान्स समूहसँग सिनेपाटीले गरेको कुराकानी।
Post a Comment