Latest Updates :

केटीलाई सिट्ठी बजाउँदा गालामा बज्यो बाजा…(भिडियो सहित)


SHARE THIS POST :
पारिवारिक कथामा आधारित यस टेलिशृंखला हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ।
कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको सहकार्यमा निर्माण भईरहेको सिरियलमा बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको छ। सिरियलका कार्यकारी निर्माताका रुपमा युवराज खत्री रहेका छन् । त्यस्तै सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता हुन् ।
सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ । जनकदीप पराजुलीको निर्देशमा बनेको यस सिरियलका निर्माता रामकृष्ण बिसी हुन् ।

हेर्नुहोस डियर जिन्दगीको भाग ११:
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger