Latest Updates :

कैलालीमा छोराले गरे दुई बुवाको हत्या, आमा घाईते


SHARE THIS POST :
कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाँउमा छोराले दुई बुवाको हत्या गरेका छन् ।

बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ। उनलाई प्रहरीले पक्राउ गरेको छ।

आमा द्धीलबहादी देवी चौधरीको टाउको र बाँया कानमा चोट लागेको छ।

उनलको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ।

श्रीमती माईत घएको र आफुलाई जानकारी नगराई कनि माईत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हनेको प्रहरीले जहरीलाल चौधरीले बयान दिएको ईलाका प्रहरी लम्कीले बताएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger