गत साता पनि यात्रुबाहक सवारी साधन दुर्घटना हुँदा जम्मु काश्मिरको पूनाह जिल्लामा १३ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।
सवारी दुर्घटना सात जनाको मृत्यु, थप बिबरण आउन बाँकी
दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार भारतको जम्मु काश्मिरको श्रीनगरबाट दक्षिणतर्फ करिब २१० किलोमिटर टाढा पहाडी इलाकामा उक्त दुर्घटना भएको थियो । उक्त दुर्घटनका बारेमा थप बिबरण आउन अझै बाँकी छ ।

Post a Comment