Latest Updates :

मध्येरातमा आगो लाग्दा कुकुरले बचायो ७ महिनाको बालकलाई

SHARE THIS POST :
 अमेरिकाको एक शहरमा बस्ने एक महिलाले आफ्नो कुकुरको बारेमा यस्तो कहानी सुनाए कि जुन सुनेर सबैजना चकित परेका छन्। साथै अहिले उक्त कुकुरलाई सबैले हिरो पनि भन्न थालेका छन्। कुकुर रातिको समयमा भुकेर महिलालाई सताईरहेका थिए। आँगनमा बाँधिएको कुकुर अजिब तरिकाले रुन थालेपछि महिलाले तल गएर कुकुरलाई खोलि दिए। खोलिदिने बित्तिकै उनको नजिक आएर कुकुर झन् भुक्न थाले। महिलालाई लाग्यो कि घरमा कोहि घुस्यो होला उनले घर वरिपरि हेर्न थाले। तर कुकुर भने सिधै कोठामा गए।

महिलाको ७ महिने छोरी बेबी सिस्टरसंग सुतिरहेका थिए। कुकुर कोठामा गएर उक्त सात महिने शिशुलाई डाइपरमा मुखले च्यापेर घर बाहिर ल्याउदै थिए। त्यो देखेर महिला तर्सिए। यसै बिच महिलाको नजर झ्याल बाहिर पुग्यो तब उनको होस उड्यो। उनले देख्यो कि घरको छेउमा आगो लाग्दै थियो। महिलालाई थाहा भयो कि किन कुकुर यस्तो अजिबको हर्कत गरिरहेका थिए। उनले बच्चा र कुकुरलाई लिएर बाहिर निस्के। र छिमेकीलाई पनि उठाएर फायर ब्रिगेडलाई बोलाए।

फायर ब्रिगेड आइपुग्दासम्म आगोले धेरै नै नोक्सान पुर्याईसकेको थियो। तर कुकुरको कारण धनजनको क्षति भने हुन् पाएको थिएन। महिलाले कुकुरको समझदारीबारे बताएपछि सबै जना खुसि भए।

बस्ने एक महिलाले आफ्नो कुकुरको बारेमा यस्तो कहानी सुनाए कि जुन सुनेर सबैजना चकित परेका छन्। साथै अहिले उक्त कुकुरलाई सबैले हिरो पनि भन्न थालेका छन्। कुकुर रातिको समयमा भुकेर महिलालाई सताईरहेका थिए। आँगनमा बाँधिएको कुकुर अजिब तरिकाले रुन थालेपछि महिलाले तल गएर कुकुरलाई खोलि दिए। खोलिदिने बित्तिकै उनको नजिक आएर कुकुर झन् भुक्न थाले। महिलालाई लाग्यो कि घरमा कोहि घुस्यो होला उनले घर वरिपरि हेर्न थाले। तर कुकुर भने सिधै कोठामा गए।

महिलाको ७ महिने छोरी बेबी सिस्टरसंग सुतिरहेका थिए। कुकुर कोठामा गएर उक्त सात महिने शिशुलाई डाइपरमा मुखले च्यापेर घर बाहिर ल्याउदै थिए। त्यो देखेर महिला तर्सिए। यसै बिच महिलाको नजर झ्याल बाहिर पुग्यो तब उनको होस उड्यो। उनले देख्यो कि घरको छेउमा आगो लाग्दै थियो। महिलालाई थाहा भयो कि किन कुकुर यस्तो अजिबको हर्कत गरिरहेका थिए। उनले बच्चा र कुकुरलाई लिएर बाहिर निस्के। र छिमेकीलाई पनि उठाएर फायर ब्रिगेडलाई बोलाए।

फायर ब्रिगेड आइपुग्दासम्म आगोले धेरै नै नोक्सान पुर्याईसकेको थियो। तर कुकुरको कारण धनजनको क्षति भने हुन् पाएको थिएन। महिलाले कुकुरको समझदारीबारे बताएपछि सबै जना खुसि भए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger