पूर्व राजाले पोखराका धार्मिक स्थलहरुको पनि भ्रमण गरेका छन्।
उनले शनिबार पोखराको विन्ध्यवासिनी मन्दिरमा पुजाअर्चना गरे।
उनको समर्थक, हिन्दु राज्यको माग गर्नेहरु, पूर्व राजा हेर्नका लागी मन्दिर परिसर पुगेकाहरुको ठूलो भिड थियो। मन्दिरको दर्शनपछि राजा आफैंले गाडी चलाएर निस्किएका थिए |
Post a Comment