Latest Updates :

कुकुरको पटकपटक बलात्कार, पोल खुल्ने डरले स्कूटरमा घिसारेर हत्या !


SHARE THIS POST :
कुकुरलाई पटकपटक बलात्कारपछि स्कूटरले घिसारेर हत्या गरिएको छ । स्रोतका अनुसार गजियाबादका दुई पुरुषले कुकुरलाई बलात्कार गरेपछि स्कूटर पछाडि बाँधेको र नमरुञ्जेल घिसारिरहे । गजियाबाद पुलिसले एक आरोपीलाई शनिबार पक्राउ गरेको छ । सामाजिक कार्यकर्ता रुचिन मेहराका अनुसार मानिसहरुले दुई युवकले कुकुर घिसारिरहेको देखेपछि उनीहरुलाई दुबैलाई पक्राउ गर्न खोजेपछि एकजना भाग्न सफल भएका छन् । उनका अनुसार कुकुरको धेरैजसो छाला फुटिसकेका थिए । उनले भने, ‘हामीले कुकुर र आरोपीलाई पुलिस स्टेशन पुर्यायौं । मुद्दा दर्ता गरेपछि अपराधीलाई पक्राउ गरियो ।’

बरिष्ठ पुलिस अधिकारीले भने, ‘एक आरोपीको पहिचान मोहम्मद नफिसको रुपमा भएको छ, जो शहिद नगर निवासी हुन् । आरोपीले आफ्नो अपराध कबूल गरेका छन् । उनले आफ्नो सहयोगीको नाम मोहम्मद तोसिम बताएका छन् जो त्यसै इलाकाका निवासी हुन् । कुकुरलाई मार्नुअघि यी दुई आरोपीले कुकुरमाथि पटकपटक बलात्कार गरे ।’ सोधपुछको क्रममा आरोपीले कुकुरले इलाकामा थुप्रै मानिसहरुलाई टोकेकाले त्यसलाई इलाकाबाट बाहिर निकाल्न र पाठ पढाउनलाई स्कूटरमा घिसारेको पुलिसलाई जानकारी दिए ।

द पायनियरका अनुसार इन्सपेक्टर साहिबाबाद पुलिस स्टेशन रण सिंहले भने, ‘हामीले आरोपीलाई पक्राउ गरेका छौं र उसका आरोपी साथीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं ।

यता नेपालमा हालैं पार्न साइटहरु बन्द भएका छन । भारतमा पनि पोर्न साइटहरु बन्द भएका छन । तर पनि पोर्न हबको एक जानकारीनुसार भारत अहिले पनि अश्लील चलचित्र हेर्ने देशहरुको तेस्रो नम्बरमा रहेको छ । भारतमा अहिले जम्मा ८२७ पोर्न साइटहरु बन्द गरिएको छ । तर स्र्माट फोन प्रयोग गर्नेहरुले अनेक प्रकारका जुक्ति प्रयोग गरेर अश्लील चलचित्र हेर्ने गरेका छन । भारतमा पोर्न साइट बन्द गरेपछि अहिलेको निर्वाचनमा मोदी सरकारलाई पराजयको बिल्ला भिर्नुपरेको आरोप पनि लाग्दैं आएको छ । पोर्न हबले जनाएनुसार सबैंभन्दा धेरैं अश्लील चलचित्र हेर्ने २० देशहरुको सुचिमा पहिलो र दोस्रोमा क्रमशःअमेरिका र बेलायत रहेका छन । चौंथो,पाँचौं, छैंठौं,सातौं,आठौं,नवौं र दशौंमा क्रमशः जापान, क्यानडा, फ्रान्स, जर्मनी, इटली,अष्ट्रोलिया र फिलिपिन्स रहेका छन ।

अध्यनमा यो भनिएको छ कि भारतमा हरेक १० जना मध्य ३ जना महिलाले अश्लील चलचित्र हेर्ने गरेका छन । तर फिलिपिन्समा भने ३८ प्रतिशत महिलाहरुले अश्लील चलचित्र हेर्ने गरेका छन । एक भारतीय नागरिकले ८ मिनेट २३ सेकेन्ड अश्लील चलचित्रमा बिताउँने गरेको जनाइएको छ । गएको वर्षमा एक भारतीयले कम्तीमा ८ मिनेट २० सेकेन्ड मात्रैं अश्लील सामाग्री हेर्ने कुरामा लगाउँने गरेको थियो ।

पोर्न हबकानुसार भारतमा सस्तो इन्टरनेट डाटा प्याकेज हुनु र अत्याधिक स्र्माट फोन प्रयोगकर्ता हुनुले पनि यत्तिको हेराई सामान्य मानिएको छ । एक अध्यनमा यो भनिएको छ कि यो वर्ष भारतमा कम्तीमा ९५ प्रतिशत व्यक्तिहरुले स्र्माट फोनको प्रयोग गर्दछन । भारतीय बजारमा अहिले स्र्माट फोन एकदमैं सस्तो भएको छ । भारत आफैंले उत्पादन गर्ने भएको हुनाले पनि सस्तोमा स्र्माट फोन पाउँने गरेको हो ।

पोर्न हबले जनाएको छ कि भारतमा सबैंभन्दा धेरैं इन्डिएनका साथैं हिन्दी अक्षरमा शिर्षक भएका देसी अश्लील सामाग्री धेरैं हेर्ने गरिएको छ । अहिले सनी लियोनीले पोर्न व्यवसाय छोडेकी छिन तर उनका पुराना भिडियोहरु भारतीयहरु एकदमैं रुचाउँछन । उनी भारतमा सबैंभन्दा धेरैं खोजि गरिने पार्नस्टारहरुको पहिलो नम्बरमा रहेकी छिन ।

त्यस्तैं दोस्रोमा अहिले एकदमैं चर्चामा रहेकी अमेरिकी पोर्नस्टार मिया खलिफा छिन । तपाईलाई जानकारी गराउँ भारतमा मिया खलिफा र सनी लियोनी लगातार धेरै खोजि हुने पोर्नस्टारहरुको सुचिमा सामेल हुन सफल भएका छन । उनीहरुका उनका भिडियोलाई भारतीयहरुले एकदमैं मन पराएका छन । तपाईलाई जानकारी गराउँ अहिले भारतले लिएको स्थान गत वर्ष क्यानडाले लिएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger