धरान १७, उदय टोलस्थित नमस्ते चोकका २१ बर्षीय आशिष ठटालको शव गाडेको अवस्थामा सोमबार फेला परेको थियो । आशिषका दाजुले सोमबार नै ११ दिनदेखि भाई हराएयको भनेर प्रहरीलाई उजुरी गरेका थिए । तत्काल अपरेशनमा निस्किएको प्रहरीले उनका साथीहरु कमल गुरुङ र मदन वराइलीलगायत ५ जनालाई सोमबार नै नियन्त्रणमा लिएर अनुसनधान थालेको थियो । पक्राउ परेकाहरुले शव गाडेको ठाउँ देखाइदिए पछि प्रहरी र फरेन्सिक विज्ञसहितको टोलीले उदय वनमा गएर शव उत्खनन गरेका थिए । शवलाई एउटा बोरामा पोका पारेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । करिब ११ दिनअघिदेखि आशिष ठटाल घर फर्किएका थिएनन् । सबैतिर खोजी गर्दा पनि उनलाई नभेटिए पछि परिवारले प्रहरीमा उजुरी दिएको थियो । वयानको क्रममा आफुहरु शिकार खेल्न जादा हत्या गरेर शव गाडेको वयान दिएका थिए । राती जंगली जनावरलाई भनेर गोली हान्दा साथी परेको बताइएको छ । घट्नालाई ढाकछोप गर्न उनीहरुले राती नै साथीको शव पुरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका ढिएसपी सुमन तिम्सिनाले जानकारी दिए । घट्नाबारे अनुसनधान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जनालाई मंगलबार अदालतबाट भ्याद थप गर्न जिल्ला अदालत इनरुवा लगिएको छ । आज अदालतमा म्याद थप गरि घट्नाबारे थप अनुसन्धान गरिने डिएसपी तिम्सिनाले जानकारी दिए ।
धरानमा आफ्नै साथीको हत्याः ५ पक्राउ
आफ्नै साथीहको हत्या आरोपमा धरानबाट ५ जना पक्राउ परेका छन् । शिकार खेल्न धरान १७ स्थित उदय सामुदायिक वनमा जादा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Post a Comment