Latest Updates :

नाबालक छोरीहरुलाई छोडेर आमा बेपत्ता भएपछि छोरीहरुको रुवाबासी, श्रीमान आँशु झार्दै आए लाइभमा (भिडियो सहित हेरी शेयर गर्नुहोस्)


SHARE THIS POST :
 ममताकी खानीको उपमा दिइने आमा जव निर्दयी बनिदिन्छिन् तब एक शुन्दर परिवार क्षणभरमै भताभुङ्ग हुन केही समय लाग्दैन

त्यस्तै भयो जव आफ्नो नाबालक छोरीहरुलाई छोडेर उदयपुर गाईघाटकी सर्मिला राई माइतबाट एकाएक गायब भइन् परिवारमा रुवाबासी चल्यो नाबालक छोरीहरु आमा घर छाडेर गएदेखि डाँको छोडेर रोइरहेका छन् । यो सब देखेर श्रीमान भेषराज राई आफुलाई रोक्न सक्दैनन् र गह भरी आँशु पार्दै श्रीमतीलाई जहाँ भएपनि घर फर्कन आग्रह गरिरहेछन् ।

उनी श्रीमतीको खोजी गर्दै समाजसेवी जितेन राईको सम्पर्कमा आएपछि यो घटना सार्बजनिक भएको हो । आफु बैदेशिक रोजगारीको लागि बिदेश रहँदा श्रीमती छोरीहरुलाई छाडेर हिंडेको बताउँदै जे जस्तो भएपनि छोरीहरुको लागि भएपनि घर फर्कन फेसबुक लाइभ मार्फत उनले अपिल गरेका छन् । (भिडियो)
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger