यी महान जोडी जसले चिया बेचेर कमाएको तीन करोड स्वास्थ्य चौकी बनाउन दान गरे ..
चिया बेचेर गुजारा गर्दै आएको सिरहाको एक दम्पत्तीले तीन करोड मूल्य बराबरको जमिन स्वास्थ्य चौकी बनाउन दान गरेका छन् । रामपुरका विन्देश्वर साह हलवाई र उनकी श्रीमती शकुन्तलाले सात कठ्ठा जमिन दान गरेका हुन् ।
Post a Comment