को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा बाबुछोरा रहेका थिए । भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएर गम्भिर घाइते भएका उनिहरुलाइ तत्काल उपचारका लागि प्रहरीले लाइफलाइन पुर्याएको थियो ।
दमकमा भारतीय ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा बाबुछोराको मृत्यु
दमक चोकमा भएको सडक दुर्घटनामा दुइजनाको मृत्यु भएको छ । उनिहरु बाबुछोरा रहेको बताईएको छ । पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय हेमचन्द्र गिरीको मृत्यु भएको हो । उनिहरुको शव अहिले लाइफलाइन अस्पताल दमकमा रहेको छ ।

Post a Comment