ऋषिले यो सबै कुनै रमाईलोका लागि गरेका भने होईनन् । यहि कलाबाट नलाई आफु र आफ्नो देशलाई बिश्वसामु चिनाउनु छ । उनी हाल वल्र्ड रेकर्डको तयारी गर्दैछन् । त्यसका लागि यो बिधाका अन्य रेकर्डहरु के छन् भन्ने बुझिरहेका छन् ।
ऋषिलाई आर्थिक अवस्था कमजोर भएपछि वल्र्ड रेकर्ड ाख्न गाह्रो भएको छ । सामान्य मान्छेलाई लाग्छ कि गिनिज वल्र्ड रेकर्ड राखेपछि पसा आउँछ तर त्यस्तो होईन् वल्र्ड रेकर्ड लेखाउन पनि पैसा खर्च हुन्छ । आउनुहोस नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीले दाङमै गएर ऋषि परियारको कला खिचेका छन्, हेरौं ।
Post a Comment