र्याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमापछि स्थानीय जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै आयोजक संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलीले दाइजोको रुपमा पैसा माग्नु र सोहि कारण महिला लाई यातना दिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए । उनले छोरीलाई दाइजो दिनुको साटो उनीहरुलाई पढाएर सक्षम र योग्य बनाउनुपर्ने बताए ।कार्यक्रममा दाइजोविरुद्धको कविता पाठसमेत गरिएको थियो । इस्लामी संघको देशब्यापी दाइजोविरुद्धको अभि यानअन्र्तगत विराटनगरमा जनचेतनामुलक र्याली निकालिएको आयोजक समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए ।
‘छोरीलाई दाइजो होईन शिक्षा देउ’ भन्दै दाइजोको विरोधमा मुस्लिम समुदायले निकाले र्याली
‘छोरीलाई दाइजो होईन शिक्षा देउ’ नारासहित विराटनगरमा दाइजोविरुद्ध र्याली प्रर्दशन गरिएको छ । इस्लामी संघ नेपालको आयोजनामा निकालिएको र्यालीले नगर परिक्रमा गरेको छ ।सरौचियास्थित अमान नगरबाट निका लिएको र्यालीले धरानरोड, महेन्द्रचोक, ट्राफिकचोकबाट मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । उल्लेख्यरुपमा मुस्लिम समुदायका युवायुवती सहभागी रहेको र्यालीका सहभागिले ‘छोरीलाई दाइजो होईन शिक्षा देउ’ नारा लगाएका थिए ।उनीहरु ले छोरीलाई पैत्रिक सम्पत्तिमा अंश देउलगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए ।

Post a Comment