यो इयररिंगको मूल्य ७९ हजार पाँच सय डलर पर्ने बताइएको छ। जसमा ६.७ क्यारेटका १७० स्टोन जडान गरिएको छ।जोनास परिवारले घरकी दोस्री बुहारीलाई भव्य स्वागत गरेका थिए ।
दुवैले १ डिसेम्बरमा जोधपुरको उमैद भवनमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेका थिए भने द्द डिसेम्बरमा हिन्दु परम्परा अनुसार बिहे गरेका थिए ।
Post a Comment