Latest Updates :

दुनियाँलाई न्याय दिने श्रीमान न्यायाधिशले नै आफ्नै श्रीमतीलाई जेल हालेपछि श्रीमती मिडियामा आईन् र खोलिन आफ्नो पिडा (भिडियो)


SHARE THIS POST :
 सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतले आफुलाई २२ दिनसम्म जेलमा थुनेको ललिता राउतले आरोप लगाएकी छन् । न्यायाधिश प्रकाशको श्रीमती समेत रहेकी उनले आज यस्तो आरोप लगाएकी हुन् ।

न्याय माग्दा श्रीमान प्रकाशले आफुलाई थुनेको उनको भनाइ छ । न्यायाधिश प्रकाशमानलाई महिला हिंसा गरेको आरोप पनि लागेको छ । महिला अधिकारकर्मी र उनकै श्रीमतीले न्यायाधिश राउतमाथी यस्तो आरोप लगाएका हुन् । न्यायाधिश राउत आफ्नी श्रीमती ललिता राउतलाई अन्याय गरेको अधिकारकर्मीको भनाई छ ।

काठमाण्डौको मैतीदेवीमा रहेको उनको निवास अगाडी जम्मा भएका महिला अधिकारकर्मीले यस्तो आरोप लगाएका हुन् । विगत लामो सयमदेखि प्रकाशले ललितालाई दमन शोषण गर्दै आएको अधिकारकर्मी सावित्री सुवेदीले बताईन् । दुनियाँलाई न्याय दिने सर्वोच्चका श्रीमान न्यायाधिशले नै आफ्नै श्रीमतीलाई जेल हालेपछि…हेर्नुहोस् भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger