केरलाको पेरियार भन्ने ठाउँमा रहेको सवरीमाला मन्दिरमा उनले तस्विर लिएकी थिइन्। उक्त मन्दिरमा भारतको एक विशेष अदालतले गत महिनामा मात्र महिनावारी भएका महिलाका लागि दर्शन गर्न समेत रोक लगाएको थियो।
भक्तालुको पहिरनमा उक्त मन्दिरमा पुगेकी डेरिहाना फतिमिमाले नियमको उलङ्घन गर्दे तिघ्रा देखाएका केही तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि पक्राउ गरिएको हो।
धार्मिक मूल्यमान्यतामाथि आघात पुग्ने तथा यौनकामना जगाउने ती तस्विर पोष्ट गरेको आरोपमा उनी पका्उ परेकी हुन्। उनीमाथि अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्। उनलाई पक्राउ गर्न १ हजार भन्दा बढि प्रहरी खटिएका थिए।
Post a Comment