चितवनमा एक कार्यक्रमका शिलशिलामा जाँदा राति होटेलको मालिक आई १ घण्टा जति ढोका ढकढकाएपछि उनले सो कुरा फेसबुक लाईभमै देखाईन् । पछि होटल मालिक कोटठामा छिरे र उनलाइ बियर खाऊँ भन्न थाले । ज्योतिले नकारिन् र पछि क्यामरा देखेपछि मालिक तर्किए ।
यस्ता घटनाहरु आफ्नो जीवनमा धेरै भएको भन्दै ज्योतिले एक्स्क्लुसिभ अन्तर्वार्ता दिएकी छिन् नयाँ नयाँ न्युज नेपालका संचालक शिशिर भण्डारीसँग कुरा गर्दै ज्योतिले जापान काण्ड र पोर्न व्याण्डको बारेमा पनि कुरा गरिन् । भिडियो हेर्नुस
Post a Comment