एउटा सामान्य गरीब परिवार जो अर्काको बाख्रा चराएर आएको पैसाले आफ्नो परिवार चलाउदै गरेकी एक आमाको कथा अनि रुखबाट लडेर केहि पनि गर्न नसक्ने सामान्य भित्र बाहिर गर्ने ति बुवाको र ति २ दाजुभाईको पिडा |
घरमा २ छोरा र श्रीमान पनि केहि गर्न सक्दैनन् ! अर्काको बाख्रा चराएर २ छाक टार्दै यी बुढी आमा(हेर्नुहोस भिडियो)
पोखरा महानगरपालिका वडा नं. १३ डिहि गाउँ महानगरपालिका भएपनि दुर दराजको गाउँ जस्तै लाग्छ । गाउँका सबै बसाईसराई गरेर गईसकेकोले गाउँ सुनसान छ । तर, त्यहि सुनसान गाउँमा २ दाजुभाई छन्। ३४ वर्षे शिव नेपाली र ३२ वर्षे चेत बहादुर नेपाली जो अपाङ्ग छन ।

Post a Comment