खुट्टामा डिपिटीको समस्या देखिएको उनले बताएका छन् । उनी मलेसियामा रोजगारीको लागि जाँदा यस्तो संक्रमण देखिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनी वि.स. २०६२ सालमा रोजगारीको लागि मलेसिया पुगेका थिए । मलेसियामा रहँदै समस्या देखिएपनि उनी नेपाल आएर उपचार गराएका थिए ।
चिकित्सकले देब्रे खुट्टा काट्नु पर्ने सल्लाह दिएको उनले जानकारी दिए । चिकित्सकको सल्लाह अनुसार उनको खुट्टा काटिएको हो । अहिले अर्को खुट्टामा पनि त्यस्तै संक्रमण देखिएको छ ।
Post a Comment