अन्तराष्ट्रिय समाचार सुत्रहरका अनुसार गर्भमै रहँदा एक विकृतिका कारण म्याथ्युको टाउकोका हड्डीको विकास हुन सकेन र उसको अनुहारले कुनै आकार लिन नसकेको बताइन्छ ।
अहिले उनको अनुहार यस्तो देखिन्छ मानौं उसको टाउकोमा बम पड्किएको थियो र त्यो बमको छर्राले उनको अनुहार कुरुप बनेको हो । गर्भवती हुँदा ति आमाले एक हप्तासम्म बायोफ्लु नामको औषधी खाएकी थिइन् ।
यही औषधीका कारण बच्चाको अनुहार बिग्रिएको चिकित्सकको भनाई छ । चिकित्सकले उक्त बच्चा बाँच्न नसक्ने बताएपनि उनी अहिले एक वर्ष भन्दा बढी समयका भइसकेका छन् । बच्चा जन्मिएपछि बिग्रिएको आमाको मानसिक सन्तुलिन बिस्तारै ठिक हुँदै गएको बताइन्छ ।
Post a Comment