Latest Updates :

शुक्रबार हराएकि ५ बर्षीया बालिका बोराभित्र यस्तो अवस्थामा भेटिइन् (भिडियो)


SHARE THIS POST :
भारत उत्तर प्रदेशको लखउनमा ५ बर्षकी बालिकाको हत्या भएको छ। लखनउको महानगर थाना क्षेत्रमा ५ बर्षीया बालिकाको शव बोरामा राखिएको अवस्थामा भेटिएको हो।

शंकास्पद बोरा भेटिएपछि खोलेर हेर्दा स्थानीयले उक्त कुरा थाहा पाएका हुन्। बोरा खोलेपछि बालिकाको शव फेला परेको हो। बालिकाको शव नग्न अवस्थामा भेटिएको र शरीरमा घाउ समेत थियो। परिवारले बलात्कार पछि हत्या भएको आशंका गरेको छ।

शव भेटिएपछि उक्त क्षेत्रमा मानिसहरुको भीड लागेको थियो। त्यहाँ मानिसहरुले प्रर्दशन समेत गरेका थिए। प्रहरीले शवको पोस्टमार्टमम गर्न अस्पताल लगेको बताइएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger