Latest Updates :

बलात्कारको आरोप लागेका लिटिल बुद्धको वास्तविक रहस्य बल्ल खुल्यो, बमजनले मुख खोले भयो पर्दाफास …(हेर्नुहोस् भिडियो)


SHARE THIS POST :
आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् ।उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरेर बम्जनको आश्रममा वर्षौं बसेकाहरू कहिल्यै घर नफर्केको र खोज्दा पनि नभेटिएकाले कि सास, नभए लास खोजिदिन माग गरेका हुन् ।

मकवानपुरकी एक आनी र एक पुरुष, सर्लाही र नुवाकोटका एक–एक आनी हराएको भन्दै बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता भइसकेको छ। नुवाकोट म्यागङ गाउँपालिका–३, देउरालीकी गंगामाया तामाङ दुई वर्षयता साइँली बहिनी कर्मा भनिने चिनिमाया तामाङलाई खोजिरहेकी छन्। यस बिषयमा रामबहादुर बम्जनको तर्फबाट यस्तो नभएको जानकारी दिदै आएका छन् । बलात्कारको आरोप लागेका लिटिल बुद्धको वास्तविक रहस्य बल्ल खुल्यो, बमजनले मुख खोले भयो पर्दाफास
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger