Latest Updates :

श्रीमानले आफ्नै बुहारीलाई भगाइ ,उल्टो मार्ने धम्कि दिएपछि जापानबाट फर्किएकी एक चेली रुदै मिडियामा


SHARE THIS POST :
६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन।केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको र सहदै आउदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यो अपराध भयो भन्दा उल्टो २ दिनमा मार्ने धम्कि दिए पछि उनि नेपाल सम्म भाग्दै न्याय खोज्न आएकी हुन्।

रेखाको एक छोरी छिन।छोरी ६ महिना देखि श्रीमानले बेपत्ता पारेको समेत खुलासा गरेकी छिन।भाई बुहारी भगाएपछि उल्टो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ।भाईलाई फसाएर जेल हालेको भन्दै भक्कानिएर रोईन रेखा।रेखाको कहानी सुन्दा सबैको मन रुन्छ हेरौ उनि संग पत्रकार कमल सरगमले लिएको बिशेष अन्तरबार्ता जस्ताको तस्तै :

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger