समाचारमा जनाइएअनुसार ती बालकलाई पहिले उपचारको लागि डिब्रुगढको आस्था अस्पताल लगिएको थियो । पछि उनलाई असम मेडिकल कलेज रिफर गरियो । उनको अवस्था निकै गम्भीर रहेको समाचारमा जनाइएको छ । यो पूरै घटना कारभित्र जडान गरिएको एक क्यामेरामा रेकर्ड भएको हो । यही डिसेम्बर २५ मा मात्र यो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।
हिजोको दुर्घटनाको लाइभ भिडियोः ७ वर्षका बालकलाई यसरी किच्दै अगाडि बढ्यो कार
असमको डिब्रुगढनजिकै बनेको भारतको सबैभन्दा लामो रेल रोड पुल बोगिबिलमा भएको दर्दनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ । समाचारअनुसार एक बालक सडक पार गर्नको लागि सडकमा अगाडि बढ्नासाथ एक तीब्र गतिको कारले उनलाई किचेको थियो । दुर्घटना हिजो भएको भारतीय दैनिक भास्करले आफ्नो अनलाइनमा लेखेको छ ।

Post a Comment